सुचना

Home समाचार

सुचना

सुचना
हाम्रो सर्भिस kaarje.com बाट नेपालभरि जुनसुकै ठाउँमा सामानहरु मात्र अर्डर गर्दा ग्राहक आफैले डेलिभरिचार्ज तिर्नुपर्ने छ ।  कुनै पनि कार्जे गर्न चाहिने पूजा सामग्रिहरु र आवश्यक पण्डित दुबै अर्डर गर्ने ग्राहकलाइ पूजा सामग्रीको डेलिभरि चार्ज छुट गरिनेछ । विदेशको हकमा सामनहरु अर्डर गर्दा कार्गोले लिने चार्ज ग्राहक आफैले तिर्नुपर्ने छ भने सर्भिस चार्ज देश अनुसार फरकपर्ने छ र सम्बन्धित देशको कानुनले प्रतिबन्ध लगएको (भाङ्ग,कौडा) जस्ता सामानहरुको अर्डर गर्नु परेमा  ग्राहक आफै जवाफदेहि हुनु हुनुपर्ने  छ । 
सेयर गर्नुहोस् :

प्रतिक्रियाहरु


sandes
sandes
25 Aug 2020 10:09 AM
puja saman chahiyeko tyo

नयाँ टिप्पणी थप्नुहोस्

 तपाईंको टिप्पणी सफलतापूर्वक पठाइएको छ। धन्यवाद!   रिफ्रेस गर्नुहोस्
केहि त्रुटि भयो: कृपया पुन: प्रयास गर्नुहोस्