हाम्रोबारे

Home हाम्रोबारे

हाम्रोबारे

हाम्रोबारे
विशेषत : विश्वभरि फैलिएर रहेका हिन्दु समुदाय र हामीले गर्दै आएका हाम्रो सँस्कार अनुरुपका कार्यहरु कहिले पुजा सामग्रीका अभाबमा त कहिले योग्य गुरुका अभाबमा धार्मिक कार्य गर्नबाट बञ्चित रहनुपरेको यथर्थलाई मनन गर्दै विश्वका जुनै  कुनामा रहेता पनि हाम्रो धर्म संस्कार संस्कृति जिवन्त राख्नु पर्छ भन्ने हाम्रो मान्यता रहेको छ। 

तसर्थ : kaarje.com बाट तपाईहरूले जन्म देखि मृत्यु सम्म चाहिने सम्पूर्ण पूजा सामग्रीहरु, धार्मिक पूस्तकहरू,हिन्दु परम्परा अनुसारका सबै कर्मकाण्ड गराउन योग्य गुरु तथा पण्डितहरु अब घरमै बसेर अर्डर गर्न सक्नुहुनेछ साथै अन्लाईन पूजा पनि गराउन सकिने छ । । तपाईहरूले आफ्नो सुबिधा अनुसार with product (पण्डित र पूजा सामग्री दुबै ) non product (पूजा सामग्री मात्र वा पण्डित मात्र) लिन सक्नुहुनेछ। त्यस्तै चिना,कुन्डली बनाउनु परेमा, वस्तु,ज्योतिस सम्बन्धि कुनै पनि जिज्ञासा भएमा online तथा offline माध्यमबाट हामी तपाईहरुको सेवामा तत्पर रहने छौ 

सेयर गर्नुहोस् :